Mr Tej Gurung Chairman sent his greetings for Safal Pokhara International Marathon 2075.Mr Tej Gurung Chairman, Ex-Sportsman Forum Nepal, Executive Member, Nepal Olympic Committee has sent his greetings for Safal Pokhara International Marathon 2075.
Its an event held every year by the Ex- Sportsmen Forum and other aligned organizations of Pokhara with a sole motive of awareness of health and peace among people. It also aims to secure a prestigious place in the world's scenario . दौडौ स्वास्थ्यको लागि, दौडौ पोखराको लागि, Date- Fagun 07, 2075, Location- Pokhara Rangashala
पोखरा। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ मा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । सोको आवश्यक तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जनायो ।
९ माघ २०७७, शुक्रबार | पोखरा स्पोर्टस । यहि फागुन १ गते पोखरामा आयोजना हुने १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी बैठक शुक्रबार सम्पन्न भएको छ ।
पोखरा, भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ३ गते पोखरामा आयोजना गर्ने पोखरा म्याराथनको पुरुस्कार राशी यस वर्ष बढाएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६” का बारेमा जानकारी दिन मंचद्वारा आयोजित पत्रकार सम्मेलनमा पुरुस्कारको राशी बढाइएको जनाएको हो ।
पोखरा म्याराथनका लागि जेन मार्शल आर्ट एकेडेमी यूकेबाट ५० हजार सहयोग
सहारा हङकङबाट २५ हजार
२८ पुष २०७७, मंगलवार | पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्ने पोखरा म्याराथनका लागि सहयोग आउने क्रम शुरु भएको छ ।
पोखरा, २ पुष । यूवा तथा खेलकूद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखरा म्यारथन १४ औं सस्करणमा पुग्नु सबैको मेहनतको प्रतिफल भएको बताएका छन ।
भूतपूर्व खेलाडी मंच नेपालले बुधबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले उक्त कुरा बताएका हुन । उनले कठिन परिस्थिती संगहरु जुझ्दै शुरु भएको पोखरा म्याराथनको ईतिहास गर्विलो रहेको बताउँदै खेलकूदका अग्रज व्यक्तित्वहरुले गरेको प्रयास भावी पुस्ताका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
पोखरा, दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले पहिलो पटक रजत हात पारेको हो ।
पोखरा, आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ ।
मञ्चका अध्यक्ष मन प्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले सो प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट आर्थिक सहितको अन्य सहयोग गर्ने बताएका हुन् ।
म्याराथन भन्ने वित्तिकै नेपाली खेलकूदमा एउटा यस्तो संस्कृती छ यो दौडने खेल हो र जित्नेले पुरुस्कार पाउँछन । पोखरा म्याराथनले अब यो वर्ष १४ औं संस्करण पार गर्दैछ । जती जती पोखरा म्याराथन अगाडी बढ्दैछ त्यती त्यती यसमा नयाँ पाटाहरु जोडिदैं जान थालेका छन ।
पोखरा, पोखरामा आयोजना हुने १४ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बताएका छन ।
Safal Pokhara International Marathon 2075 Tvc
Let’s join in Safal Pokhara International Marathon 2075.
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.
दौडौ स्वास्थ्यको लागि
Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.
Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair
- Visually impaired