Mr Tej Gurung Chairman sent his greetings for Safal Pokhara International Marathon 2075.Mr Tej Gurung Chairman, Ex-Sportsman Forum Nepal, Executive Member, Nepal Olympic Committee has sent his greetings for Safal Pokhara International Marathon 2075.
Its an event held every year by the Ex- Sportsmen Forum and other aligned organizations of Pokhara with a sole motive of awareness of health and peace among people. It also aims to secure a prestigious place in the world's scenario . दौडौ स्वास्थ्यको लागि, दौडौ पोखराको लागि, Date- Fagun 07, 2075, Location- Pokhara Rangashala
पोखरामा फागुन ७ मा आयोजना गरिने ११ औ पोखरा सफल पोखरा म्यारथन भव्यताका साथ सम्पन्न गर्नका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती र जिल्ला खेलकुदले सहयोग गर्ने प्रतिवद्धता गरेका छन ।
नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने भएको छ ।
पोखरा, १२ फागुन l भुतपूर्व खेलाडी मंच नेपालले १२ औ पोखरा म्याराथन सफलतापूर्वक सम्पन्न भएकोमा सबैमा धन्यबाद व्यक्त गरेको छ ।
पोखरा, २३ वैशाख । भुतपूर्व खेलाडी मंच नेपालले खेलकुद विकासका लागि आफ्नो वार्षिक कार्यक्रम अगाडी सारेको छ ।
पोखरा (हाम्रो खेलकुद) – तेज गुरुङ नेपाल भुतपूर्व खेलाडी मंचको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य गुरुङ नेपाल ह्याण्डबल संघका अध्यक्ष हुन् । यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष थिए । अधिवेशनले खेम गुरुङलाई महासचिवमा निर्वाचित गरेको छ ।
कार्यसमितिको सदस्यहरु २०१७-२०२०
पोखरा १९ भदौ । पदक विजेता खेलाडीलाई आधा दर्जन सघसंस्थाले सम्मान गरेका छन् ।
पोखरा न्युज – ०७ फागुन । १२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा विभागिय धावकहरुको बर्चश्व रहेको छ । पोखरामा सोमबार सम्पन्न १२ औं पोखरा म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राईले हासिल गरेका छन । उनले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पुरा गरका थिए । जित संगै उनले नगद ७० हजार प्राप्त समेत गरे ।
Safal Pokhara International Marathon 2075 Tvc
Let’s join in Safal Pokhara International Marathon 2075.
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.
दौडौ स्वास्थ्यको लागि
Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.
Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair
- Visually impaired