Mr Tej Gurung Chairman sent his greetings for Safal Pokhara International Marathon 2075.Mr Tej Gurung Chairman, Ex-Sportsman Forum Nepal, Executive Member, Nepal Olympic Committee has sent his greetings for Safal Pokhara International Marathon 2075.
Its an event held every year by the Ex- Sportsmen Forum and other aligned organizations of Pokhara with a sole motive of awareness of health and peace among people. It also aims to secure a prestigious place in the world's scenario . दौडौ स्वास्थ्यको लागि, दौडौ पोखराको लागि, Date- Fagun 07, 2075, Location- Pokhara Rangashala
पोखरा, पोखरामा यहि २०७६ फागुन ३ गते आयोजना हुने १४ औं पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथन लाई विदेश र स्वदेशमा प्रचारात्मक अभियान मार्फत सहयोग गर्ने भएका छन ।
पोखरा म्याराथन मार्फत यूवा धावकहरु उत्पादन गर्न यूकेका सामाजिक अभियान्ता योगेश गुरुङले यूके बाट पहल थाल्ने बताएका छन ।
पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मंच नेपालले सामाजिक अभियान्ता गुरुङको सम्मानमा बिहिबार पोखरामा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।
SAFAL POKHARA INTERNATIONAL MARATHON 2019
An interview with the Chairman of Organising Committee Mr. Tej Gurung, Chairman of Pokhareli Manch UK, ( our International Partner Organisation)
पोखरा,भूतपूर्व खेलाडी मंच नेपालले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १४ औं संस्करण आगामी २०७६ फागुन ३ गते हुने भएको छ ।
पोखरा म्याराथनलाई हिमालय टिभीको साथ
पोखरा, १७ माघ । भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई हिमालय टिभी एचडीले साथ दिने भएको छ ।
पोखरा । फागनु ७ गते पोखरामा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गरिदैँ छ । भूतपूर्व खेलाडी मञ्च नेपालले वर्षेनी गर्दै आईरहेको उक्त म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ ।
Safal Pokhara International Marathon 2019 | Pokhara
पोखरा, ४ फागुन । भूतपूर्व खेलाडी मंचका आयोजनामा यहि फागुन ७ गते आयोजना हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” मा ५ हजार पोखरेली सङै दौडने मंचका अध्यक्ष तेज गुरुङले बताएका छन । मंचले शनिबार पोखरामा म्याराथनको सम्पूर्ण तयारी बारे आयोजना गरेको पत्रकार सम्मेलनमा गत संस्करणहरु भन्दा यस पटक सबैमा निकै उत्साह आउने गरि कार्यक्रम अगाडी वढेको अध्यक्ष गुरुङले बताए ।
पोखरा, २२ चैत- संयुक्त राष्ट्रसंघ तथा अन्तराष्ट्रिय ओलोम्पिक कमिटी द्वारा विश्वभर अप्रिल ६ तारिखका दिन आयोजना गरिने शान्ती र विकासका लागि खेलकुद कार्यक्रम अन्र्तगत पोखरामा समेत यसको आयोजना गरिने भएको छ ।
Safal Pokhara International Marathon 2075 Tvc
Let’s join in Safal Pokhara International Marathon 2075.
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.
दौडौ स्वास्थ्यको लागि
Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.
Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair
- Visually impaired