पोखरा,भूतपूर्व खेलाडी मंच नेपालले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १४ औं संस्करण आगामी २०७६ फागुन ३ गते हुने भएको छ ।
मंचको हालै सम्पन्न कार्यसमिती बैठकले बिदाको दिन पारेर पोखरा म्याराथन गर्न लागेको हो । हरेक वर्ष फागुन ७ गते हुने म्याराथनमा विदा नभएको कारणले यस पटक भने विदाको दिन पारेर म्याराथन गर्न लागिएको अध्यक्ष तेज गुरुङले बताएका छन ।
मंचले १४ औं सस्करणको पोखरा म्याराथनलाई भब्य रुपमा सफल बनाउन मंचका उपाध्यक्ष हरि पराजुलीलाई संयोजकमा तोकेको छ ।
Safal Pokhara International Marathon 2075 Tvc
Let’s join in Safal Pokhara International Marathon 2075.
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.
दौडौ स्वास्थ्यको लागि
Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.
Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair
- Visually impaired