९ माघ २०७७, शुक्रबार | पोखरा स्पोर्टस । यहि फागुन १ गते पोखरामा आयोजना हुने १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी बैठक शुक्रबार सम्पन्न भएको छ ।

Read more ...

पोखरा म्याराथनका लागि जेन मार्शल आर्ट एकेडेमी यूकेबाट ५० हजार सहयोग

सहारा हङकङबाट २५ हजार

२८ पुष २०७७, मंगलवार | पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्ने पोखरा म्याराथनका लागि सहयोग आउने क्रम शुरु भएको छ ।

Read more ...

पोखरा, भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ३ गते पोखरामा आयोजना गर्ने पोखरा म्याराथनको पुरुस्कार राशी यस वर्ष बढाएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६” का बारेमा जानकारी दिन मंचद्वारा आयोजित पत्रकार सम्मेलनमा पुरुस्कारको राशी बढाइएको जनाएको हो ।

Read more ...

म्याराथन भन्ने वित्तिकै नेपाली खेलकूदमा एउटा यस्तो संस्कृती छ यो दौडने खेल हो र जित्नेले पुरुस्कार पाउँछन । पोखरा म्याराथनले अब यो वर्ष १४ औं संस्करण पार गर्दैछ । जती जती पोखरा म्याराथन अगाडी बढ्दैछ त्यती त्यती यसमा नयाँ पाटाहरु जोडिदैं जान थालेका छन ।

Read more ...

पोखरा, २ पुष । यूवा तथा खेलकूद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखरा म्यारथन १४ औं सस्करणमा पुग्नु सबैको मेहनतको प्रतिफल भएको बताएका छन ।

भूतपूर्व खेलाडी मंच नेपालले बुधबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले उक्त कुरा बताएका हुन । उनले कठिन परिस्थिती संगहरु जुझ्दै शुरु भएको पोखरा म्याराथनको ईतिहास गर्विलो रहेको बताउँदै खेलकूदका अग्रज व्यक्तित्वहरुले गरेको प्रयास भावी पुस्ताका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

Read more ...

 

Safal Pokhara International Marathon 2075 Tvc

Let’s join in Safal Pokhara International Marathon 2075. 
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.

दौडौ स्वास्थ्यको लागि

Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.

Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon 
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair 
- Visually impaired

 

 

Like Us - Facebook